पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण | Khabarhub Khabarhub

पूर्वी नवलपरासीकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण


६ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

कोरोना परीक्षणका लागि चार दिन अघि स्वाव दिएकाेमा बिहीबार (आज) सीडीओ पंगेनीको पीसीआर रिपोर्ट पोजिटिभ देखिएको हो ।

प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । प्रशासन कार्यालयका अनुसार उनी क्वार्टरमै बसेकी छिन् ।

यसैबीच नवलपुर प्रहरी प्रवक्ता डिएसपी माेहनबहादुर खाँडलाई पनि काेराेना पाेजेटिभ देखिएको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०७७, बिहीबार  ९ : २८ बजे

साफ यु–१७ महिला च्याम्पियनसिप : आज नेपाल र भारत खेल्दै

काठमाडौं– १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र

स्पेनिस ला लिगा : ओसासुनामाथि रियल मड्रिडको जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा रियल मड्रिडले सुखद

कांग्रेस महामन्त्री शर्मा भैरहवा धाएको धायै

काठमाडौं– प्रतिनिधिसभा सदस्यका लागि हुन गइरहेको उपनिर्वाचनको सरगर्मी बढेसँगै नेपाली

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण

कञ्चनपुर– जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक