सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण « Khabarhub

सिकाली जात्राको प्रसाद प्रधानमन्त्रीलाई हस्तान्तरण


९ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको खोकनास्थित सिकाली जात्राको प्रसाद प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदान गरिएको छ ।

आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित विशेष समारोहमा देवता खलक र स्थानीय गुठीले प्रसाद प्रधानमन्त्रीकी पत्नी राधिका शाक्य र शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठलाई जात्राको प्रसाद लगाइएको हो ।

खोकनावासीको तर्फबाट स्थानीय स्वयम्भुराज डंगोल, ललितपुर जिल्ल्ला अध्यक्ष हरिकृष्ण ब्यञ्जनकार , ललितपुर महानगरपालिका वडा नम्बर २१ का सदस्य ज्ञानभक्त डंगोल बालुवाटार गएका थिए ।

तर कोरोना संक्रमण जोखिमको कारण प्रम ओलीले देवता खलकको हातबाट प्रसाद ग्रहण गरेनन् ।

खोकनावासीको तर्फबाट देवता खलकले सरकारप्रमुख र मुलुकमा शान्ति कल्याणको कामना गर्दै नवमीको दिन प्रसाद हस्तान्तरण गर्ने परम्परा छ ।

प्रकाशित मिति : ९ कार्तिक २०७७, आइतबार  ६ : २५ बजे

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा

सरकारको आश्वासनमा विश्वस्त छैनन् निर्माण व्यवसायी

काठमाडौँ– मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय बजारमा निर्माण सामग्रीको मूल्य