लिबियामा सैनिक हेलिकोप्टर दुर्घटना « Khabarhub

लिबियामा सैनिक हेलिकोप्टर दुर्घटना


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– राजधानी त्रिपोली नियन्त्रणमा लिने लक्ष्यका साथ सैनिक अभियानमा रहेको लिबियाली सेनाको हेलिकोप्टर दुर्घटनामा परेको छ ।

लिबियाली सेनाको हेलिकोप्टर दक्षिणी त्रिपोलीमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनाबारे विस्तृत विवरण भने खुलाइएको छैन । यद्यपि लिबियाली सेनाको उक्त लडाकु हेलिकोप्टर अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारप्रति वफादार सेनाविरुद्धको कारवाहीको क्रममा रहेको बताइएको छ ।

पछिल्ला केही दिनयता लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा लिन तीब्र हवाई आक्रमण गर्दै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ३ : २० बजे

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा

निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्नेमा जोड

काठमाडौँ– मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा

महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाका महिला व्यावसायिक बङ्गुरपालनतर्फ आकर्षित भएका पाइएको

 बाढीपहिरोले देशका विभिन्न सडक अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौँ– अविरल वर्षाका कारण देशका विभिन्न स्थानका गएको बाढीपहिरोले विभिन्न

टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

झापा– झापामा टिपरको ठक्करबाट एक जना साइकलयात्रीको मृत्यु भएको छ