कोरोना : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने ७७ को मृत्यु « Khabarhub

कोरोना : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्ने ७७ को मृत्यु


११ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाभाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ ।

प्रतिष्ठानको कोभिड विशेष अस्पतालमा उपचाररत धरानकै ५० वर्षीय पुरुषको मृत्यु भएसँगै हालसम्म सो अस्पतालमा मृत्यु हुनेको संख्या ७७ पुगेको छ ।

अस्पतालका अनुसार हाल कोरोना पोजेटिभ भएका २४ जना उपचाररत रहेका छन् । यस्तै आजसम्म भर्ना भएकामध्ये ८४० जना निको भएर घर फर्किसकेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७७, मंगलबार  १२ : ४३ बजे

गणपूरक संख्या नपुगेपछि सांसद पन्थीको प्रश्न : सदनमा नआउने, सरकारलाई मात्रै प्रश्न गर्ने ?

काठमाडौं । प्रतिनिधिसभामा खानी तथा खनिज पदार्थ विधेयक, २०८३ निर्णयार्थ

चौरजहारीका मेयर वादीले पाए सफाइ

काठमाडौँ । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिकाका नगर प्रमुख (मेयर) पुष्प

ह्युन्डाई नेपालद्वारा ‘मेड इन नेपाल भेन्यु र भेन्यु एन लाइन’ सार्वजनिक

काठमाडौँ । नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.

सुनसरी घटनाको छानबिन गर्न न्यायिक आयोग गठन गर्न कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले सुनसरीको देवानगन्ज–कप्तानगन्जमा भएको घटनाको निष्पक्ष छानबिनका लागि