ज्याकलिनको बोल्ड अवतारले ततायो सामाजिक सञ्जाल ! « Khabarhub

ज्याकलिनको बोल्ड अवतारले ततायो सामाजिक सञ्जाल !


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार ज्याकलिन फर्नाडिस सामाजिक सञ्जालमा सक्रिय रहने गर्छिन् । उनले इन्स्टाग्राममा अक्सर आफ्ना सुन्दर तस्वीर शेयर गरेर फ्यानको मन जित्ने गर्छिन् ।

आफ्नो फोटोशूटका कारण चर्चामा रहने ज्याकलिनले एकपटक फेरि चर्चा पाएकी छिन् । ज्याकलिनले इन्स्टाग्राममा शेयर गरेका बोल्ड तस्वीरले भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताबीच चर्चा पाइरहेको छ ।

हेरौं ज्याकलिनले शेयर गरेका तस्वीरः

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ३१ बजे

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक

चीनबाट दोस्रो चरणको राहत सामग्रीसँगै आइपुग्यो डीएनए परीक्षण विज्ञ टोली

काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको

बाढी प्रभावित क्षेत्रको बिमा दाबी भुक्तानी सहज बनाउन अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रको बिमा

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब निकासा

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ

सुरुङमा फसेकाको उद्धारमा विदेशी सहयोग नलिएको भन्दै कांग्रेसको आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले १० भदौको रसुवाको भोटेकोशीमा गएको भीषण