यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर « Khabarhub

यस्तो छ नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी’ को ट्रेलर


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनीमा आधारित वेब सिरिज ‘मोदी सिजन २’ को ट्रेलर रिलिज गरिएको छ ।

यो सिरिजमा मोदीको भूमिकामा महेश ठाकुर देखिएका छन् । सन् २०१९ मा यसको पहिलो सिजन रिजिल भएको थियो । पहिलो सिजनमा मोदीको बाल्यकालदेखि गुजरातको मुख्यमन्त्री बन्नेसम्मको यात्रा देखाइएको थियो ।

दोस्रो सिजनमा मोदी मुख्यमन्त्रीबाट प्रधानमन्त्री बनेको यात्रा देखाइनेछ ।

यो सिरिजलाई हिन्दी, तेलुगु, तमिल, कन्नड र गुजराती भाषामा रिलिज गरिने जनाइएको छ ।

यसअघि मोदीको जीवनीमा आधारित फिल्म निर्माण गरिएको थियो । उक्त फिल्मले मिश्रित प्रतिक्रिया पाएको थियो । बक्स अफिसमा फिल्मले कमाइ गर्न सकेको थिएन ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १२ : ४७ बजे

भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता

ललितपुर – रसुवाको भोटेकोशीमा यही भदौ १० गते गएको बाढीमा

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक – रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

भारतले पठायो थप ३५ टन राहत सामग्री

काठमाडाैं – विनाशकारी बाढीबाट प्रभावित नेपालका लागि भारतले थप ३५

पाकिस्तानको सिन्धमा सडक दुर्घटना : छ जनाको मृत्यु, १८ घाइते

पाकिस्तान – पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा ट्र्याक्टर–ट्रली बिजुलीको पोलमा ठोक्किँदा