देशभर ३१ हजार ८९८ जना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर ३१ हजार ८९८ जना संक्रमित होम आइसोलेसनमा


१३ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म ३१ हजार ८ सय ९८ जना  कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जनाएको छ।

बिहीबारसम्म सक्रिय संक्रमित रहेका ३८ हजार ९५२ मध्ये ३१ हजार ८९८ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा १८ हजार ७६ जना होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा ६ हजार १ सय ८३, प्रदेश २ मा १ हजार १, लुम्बिनी प्रदेशमा ३ हजार ७ सय ४१, सुदूरपश्चिम प्रदेशमा ९ सय ९८, गण्डकी प्रदेशमा १ हजार ३२६ र कर्णाली प्रदेशमा ५७३ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : १३ कार्तिक २०७७, बिहीबार  १० : १६ बजे

बिलाउनीको झाडी फाँडेर सुन्तला बगान

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरूले बिलाउनीको झाडी फाँडेर सुन्तला

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को