सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण « Khabarhub

सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- सुनसरीको धरानमा थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रबार साँझ ४२ जना संक्रमित थपिएको धरानमा संक्रमित संख्या २ हजार ७१५ पुगेको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए ।

संक्रमित हुनेहरूमा उपमहानगरका घरनक्सा शाखाकी महिला कर्मचारी र केही स्वास्थ्यकर्मी पनि रहेको मेहताले जानकारी दिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  ११ : १० बजे

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमा उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

कालीकोटमा भेटियो रेडपान्डा

कालीकोट– कालीकोटका तीन वटा स्थानीय तहमा दुर्लभ वन्यजन्तु रेडपान्डा (हाब्रे)

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर

मेलम्चीको पानी वितरणका लागि पाइप बिछ्याउन सुरु

काठमाडौँ– मेलम्ची खानेपानी आयोजनाको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण