चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु « Khabarhub

चितवनमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


१५ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवन मेडिकल कलेजमा उपचाररत नवलपुरकी एक कोरोना संक्रमित महिलाको आज बिहान मृत्यु भएको छ ।

विनय त्रिवेणी गाउँपालिका १, दुम्कीबासकी ६४ वर्षीय महिलाको विहान ९ बजेर ३२ मिनेटमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या भएर कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनमा १३ गते कोरोना पुष्टि भएको थियो ।

प्रकाशित मिति : १५ कार्तिक २०७७, शनिबार  १ : ०० बजे

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न

पाकिस्तान–इरान वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापनामा प्रगति

इस्लामावाद- पाकिस्तान र इरानबीच भएको उच्चस्तरीय वार्तामा ‘इस्लामावाद एमओयु’ पुनःस्थापना गर्ने

मुद्दा हारेपछि जब वकिलले सर्वोच्चको भवनबाट हामफाल्न खोजे…

काठमाडौं- ठगीसम्बन्धी मुद्दामा आफूविरुद्ध फैसला आएपछि एकजना अधिवक्ताले सर्वोच्च अदालत

उच्च अदालत सुर्खेत, जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फर्छ्योट

जुम्ला–उच्च अदालत सुर्खेत, जुम्ला इजलासले गत आर्थिक वर्षमा ९५ दशमलव