फ्रान्सको ‘नोट्र डाम’ गिर्जाघरमा आगलागी « Khabarhub

फ्रान्सको ‘नोट्र डाम’ गिर्जाघरमा आगलागी


२ बैशाख २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– फ्रान्सको राजधानी पेरिसमा रहेको नोट्र डाम गिर्जाघरमा आगलागी भएको छ । आगलागीको कारण र आगलागीबाट भएको हताहतीबारे कुनै विवरण आइसकेको छैन ।

यद्यपि त्यहाँ जारी जिर्णेद्धारका क्रममा आगलागी भएको हुनसक्ने बीबीसीले जनाएको छ । ८५० वर्षअघि गोथिक शैलीमा निर्माण भएको नोट्र डाम गिर्नाघर वास्तुकलाका लागि विश्वभर प्रख्यात रहेको बताइन्छ ।
सामााजिक सञ्जालमा मानिसहरुले नोट्र डाम गिर्जाघरमा आगो लागेको तस्वीर भिडियोहरु शेयर गरिरहेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०७६, सोमबार  ११ : २६ बजे

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता, लामिछानेले गराए भारत भ्रमणबारे जानकारी

काठमाडौं । रास्वपाका सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणबारे राष्ट्रपति

रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ

त्रिवेणी – जिल्ला प्रहरी कार्यालय रुकुम–पश्चिमले जिल्लाको मुसिकोट नगरपालिका–५ शेरिगाउँबाट

फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा

कास्की – प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको पोखराको फेवातालमा डुङ्गा

हर्क साम्पाङले मागे अर्थमन्त्री स्वर्णिम वाग्लेको राजीनामा

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अर्थमन्त्री डा.

सदस्यता व्यवस्थापन डिजिटल बनाउँदै कांग्रेस, ४ लाख १७ हजारले पाए ‘एनसीआईडी’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीका क्रियाशील सदस्यहरूको ‘डिजिटल्ली अद्यावधिक’ गर्न