मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए | Khabarhub Khabarhub

मलेसियामा कामकै क्रममा हात गुमाएका नेपालीले पुनः रोजगारी पाए


१६ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मलेसिया- मलेसियामा मेसिन चलाउँदा चलाउँदै दुर्घटनामा परेर हात गुमाएका एक नेपालीले पुनः रोजगारी पाएका छन् ।

बाराको कलैया उपमहानगरपालिका २२ बह्रमपुरीका दीपक प्रसाद साहको कामकै क्रममा गत २६ नोभेम्बरमा मेसिनमा परि दाहिने हात गुमेको थियो ।

मलेसियाको मलका राज्यस्थित वईएचआई नामक फलाम कम्पनीमा कार्यरत उनको मेसिनले दाहिने हात पूर्णरुपले गुमेको थियो ।

कम्पनीले उनको स्थानीय अस्पतालमा उचपार गराएपछि अहिले पुन रोजगारी दिएको हो ।

उनी हात गेपछि  कृतिम हातको सहारामा काममा खटिएका छन् । उनलाई शुक्रबार कम्पनीले नै नयाँ इलोक्ट्रोनिक हात राखिदिएको उनका साथिहरुले बताएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : ४५ बजे

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक

निर्वाचन आयोग र गृहमन्त्रीबीच छलफल

काठमाडौं – आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्य

बिहार विधानसभा आफ्नो पक्षमा देखिएको मोदी दाबी

नयाँ दिल्ली – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहारमा भएको

अख्तियार कार्यालय बर्दिवासमा करिब चार हजार उजुरी दर्ता

जनकपुरधाम – अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासले गत आर्थिक