ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने  « Khabarhub

ओमान प्रवेश गर्नेले अब ७ दिन मात्र क्वारेन्टाइन बसे पुग्ने 


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- ओमानले आफ्नो मुलुक प्रवेश गर्नेका लागि क्वारेन्टाइन बस्नु पर्ने न्यूनतम समयावधि घटाएको छ ।

ओमान सरकारले संसोधन गरेको नियमानुसार ओमान पुग्नेले अब सात दिन मात्र क्वारेन्टाइनमा बसे हुने भएको छ ।

त्यहाँको कोरोना भाइरस महामारी सम्बन्धि बनेको सुप्रीम कमिटीका अनुसार विदेशबाट ओमान आउने व्यक्तिले प्रवेशको समय भन्दा ९६ घण्टाअघिको पीसीआर नेगेटिभ भएको प्रमाण पत्र देखाउनु पर्नेछ ।

त्यहाँ पुगेपछि उनीहरूले सात दिन क्वारेन्टाइनमा बसिसकेपछि ८औँ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।

यसअघि ओमान प्रवेश गर्ने सबैले १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने प्रावधान थियो ।

ओमानमा अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख  १५ हजार ७३४ पुगेको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  १० : ५० बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म