एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ | Khabarhub Khabarhub

एटीएम मेसिन तोडफोड गरेर पैसा चोर्ने पक्राउ


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम तोडफोड गरेर पैसा चोर्दा चोर्दै प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

एटीएम तोडफोड भइरहेको सूचना पाएलगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटीबाट पुगेको टोलीले कैलालीको टीकापुर नगरपालिका-९ घर भइ काठमाडौंको नयाँबानेश्‍वर बस्‍ने १८ वर्षीय प्रज्वल खाँडलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्र सिंह राठौरले खाँडलाई हिरासतमा राखेर अनुसन्धान जारी राखिएको बताएका छन् ।

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ६ : १२ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबार लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

आज २०८२ साल असार ५ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ५ गते बिहीबार। असार

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका