नेकपा अध्यक्षद्वयलाई कर्णालीका सहइञ्चार्ज कँडेलले पठाए यस्तो पत्र (पत्रसहित) « Khabarhub

नेकपा अध्यक्षद्वयलाई कर्णालीका सहइञ्चार्ज कँडेलले पठाए यस्तो पत्र (पत्रसहित)


१७ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कर्णाली सहइञ्चार्ज यमलाल कँडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिखित पत्र पठाउँदै बिधि र पद्धतीको विषयमा कठोर प्रश्न गरेका छन् ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ताको नेतृत्व गरेका प्रदेशसभा सदस्य समेत रहेका सहइञ्चार्ज कँडेलले अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र पठाउँदै गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

उनले नेकपामा उत्पन्न परिस्थितिका सम्बन्धमा पाँचवटा प्रश्नसहित ध्यानाकर्षण गराएका छन् ।

आफूहरु पार्टीको इमान्दार कार्यकर्ता रहेकोले अध्यक्षद्वयको पत्रका आधारमा काठमाडौं आएको भन्दै समस्या समाधान गर्नुको साटो उल्टै समस्या बढेको तथ्य कँडेलले पत्रमा औएका छन् ।

पत्रको बोधार्थ महासचिव बिष्णु पौडेललाई दिइएको छ ।

यस्तो छ पत्र 

 

प्रकाशित मिति : १७ कार्तिक २०७७, सोमबार  ३ : १९ बजे

कुलमानको चुनावी घोषणा पत्र : यस्ता छन् उज्यालो नेपालमा सात मुख्य योजना

काठमाडौं- कुलमान घिसिङ अध्यक्ष रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन

यूक्रेन–रुस वार्ता : दीर्घकालीन शान्तिका लागि अवसर

किएभ– यूक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आगामी शान्ति वार्ता ‘गम्भीर, सार्थक र

दललाई जनस्वास्थ्यविद्को सुझाव- प्रतिज्ञापत्रमा नागरिकको स्वास्थ्य अधिकार सुनिश्चित गर्नुस्

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि विभिन्न

प्रतिकूल मौसमले गोसाइँकुण्ड यात्रामा असर, हवाई सेवा अवरुद्ध

रसुवा– रसुवाको उच्च हिमाली क्षेत्रमा प्रतिकूल मौसमका कारण महाशिवरात्रि पर्वका

ओबामाद्वारा ट्रम्पको क्लिपको आलोचना

वाशिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल खाताबाट