बैज्ञानिकहरुले गरे यस्तो चमत्कार, मंगल ग्रहमा रुख रोप्दै ! « Khabarhub

बैज्ञानिकहरुले गरे यस्तो चमत्कार, मंगल ग्रहमा रुख रोप्दै !


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पृथ्वी भन्दा बाहिर मंगल ग्रहमा जीवनको सम्भावना खोजेका वैज्ञानिकहरुले एक नयाँ आशा जागेको जनाएका छन् ।

अमेरिकाको स्पेस एजेन्सीले मंगल मिशनको रुपमा मंगल ग्रहमा अक्सिजनका लागि नयाँ प्रविधि फेला पारेको छ । सफलता प्राप्त भएमा यसको व्यापक बिस्तार गरिनेछ । त्यसका लागि नाशाले नयाँ मार्स रोभर पनि लञ्च गरेको छ । अब उक्त यात्राबाटै मंगल ग्रहमा रुख रोपेर आउने बताइएको छ ।

साथै अक्सिजन मिल्छ वा मिल्दैन भन्ने कुरा पत्ता लगाउनका लागि एक डिभाइस छोडिनेछ । मंगल ग्रहको वायुमण्डलमा ०.२ प्रतिशत भन्दा पनि कम अक्सिजन हुन्छ । -एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : २१ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार