प्रभासको फिल्म ‘आदिपुरुष’ मा कृति सेननको इन्ट्री ? « Khabarhub

प्रभासको फिल्म ‘आदिपुरुष’ मा कृति सेननको इन्ट्री ?


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – तेलुगु सुपरस्टार ‘प्रभास’ लाई लिएर निर्देशक ओम राउत थ्रीडी फिल्म ‘आदिपुरुष’ मा निर्देशकको तयारी गरिरहेका छन्।

फिल्मलाई तमिल, मलयालम, कन्नडसहित अन्य भाषामा रिलिज गरिनेछ ।

यसअघि फिल्ममा सैफ अली खानको इन्ट्री भइसकेको छ । ताजा रिपोर्टसका अनुसार अब फिल्ममा नायिका कृति सेननको पनि इन्ट्री भएको छ ।

बलिउडलाइफ डटकमका अनुसार कृतिले फिल्ममा सीताको भूमिका निभाउने छिन् । निर्देशक राउतले कृतिलाई स्क्रिप्ट सुनाएका थिए ।

उक्त स्क्रिप्ट कृतिले मन पराएकी छिन् । यद्यपि कृतिले अझै साइन भने गरेकी छैनिन् ।

अब केही समयमै फिल्मका सबै स्टारकास्टलाई लिएर फिल्मको आधिकारिक घोषणा गरिने जनाइएको छ ।

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  १२ : ५३ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका