‘समर लभ’ गर्ल रेवतीको बोल्ड अवतार [फोटो फिचर] « Khabarhub

‘समर लभ’ गर्ल रेवतीको बोल्ड अवतार [फोटो फिचर]


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका रेवती क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर सफलता कमाउन सकेन । यो फिल्ममा उनी सुविन भट्टराईको उपन्यास ‘समर लभ’ की प्रमुख पात्र सायाको भूमिका निभाएकी थिइन् ।

फिल्ममा उनलाई उपन्यासकी पात्रका रुपमा चित्रण गरिएको थियो । यो फिल्ममा बाहेक अरु कुनै फिल्ममा पनि रेवतीले अभिनय गरेकी छैनिन् ।

सामाजिक सञ्जालमा भने रेवती हिट छिन् । उनले शेयर गर्ने बोल्ड तस्वीरले चर्चा कमाउने गर्छ । मोडलिङको दुनियाँमा रमाएकी रेवतीले शेयर गरेका केही तस्वीरहरु हेरौंः

 

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ३ : ०३ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै