प्रधानमन्त्री ओलीद्वारा ‘फर्केर आइन मेरी आमा’ गीति एल्बम विमोचन « Khabarhub

प्रधानमन्त्री ओलीद्वारा ‘फर्केर आइन मेरी आमा’ गीति एल्बम विमोचन


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले  गीति एल्बम विमोचन गरेका छन् ।

मंगलबार वालुवाटारमा प्रेमनाथ अधिकारीको ‘फर्केर आइन मेरी आमा’ शीर्षकको गीति एल्बम विमोचन गरेका हुन् ।

सामाजिक दूरी कायम गरेर कार्यक्रम आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ६ : ५७ बजे

डिजिटल स्वास्थ्य विस्तारका लागि नीतिगत पहल गर्छौँ : मन्त्री मेहता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग डिजिटल स्वास्थ्य सेवाको

जाजरकोटमा १८८ घर पुनर्निर्माण प्रक्रिया अघि बढाइने

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका नवनियुक्त कार्यकारी

सीमा सुरक्षा थप प्रभावकारी बनाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं– राष्ट्रियसभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले सीमा