हँगेरीका विदेशमन्त्रीको टोली बुधबार नेपाल आउँदै « Khabarhub

हँगेरीका विदेशमन्त्रीको टोली बुधबार नेपाल आउँदै


१८ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हंगेरीका विदेश तथा वाणिज्य मन्त्री पिटर सिजारतो नेतृत्वको १२ सदस्यीय टोली बुधबार नेपाल आउने भएको छ ।

विशेष विमानमार्फत टोली थाइल्याण्डबाट बुधबार साँझ नेपाल आउने भएको हो ।

टोलीले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसँग भेटवार्ता गर्ने जनाइएको छ ।

चीनसँगको सम्बन्धबाट यूरोप नै अलग हुन लागिरहेको तथा कोरोना महामारी बढिरहेका बेला परीक्षण नै नभएको कोरोना भाइरसविरुद्धको भ्याक्सिन चीनसँग किन्ने सम्झौता गरिसकेको हँगेरीको टोली नेपाल आउनुलाई रहस्यपूर्ण मानिएको छ ।

नेपाल आउन लागेको टोलीले कम्बोडियाको पनि भ्रमण गरेको थियो ।

प्रकाशित मिति : १८ कार्तिक २०७७, मंगलबार  ११ : ०५ बजे

बीसौँ एसियाली खेलकुद आजदेखि, नेपालबाट १३५ खेलाडी सहभागी

काठमाडौं- बीसौँ एसियाली खेलकुद प्रतियोगिता आजदेखि जापानमा औपचारिक रूपमा सुरु

संविधान कार्यान्वयनको एक दशक– गाउँलेले के पाए ?

लमजुङ- लमजुङमा केही वर्षअघिसम्म सामान्य सरकारी कामका लागि पनि गाउँबाट

कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि

काठमाडौं- भोटेकोशी बाढीपछि बेपत्ता पत्रकार टेकराज थामीको कुशको शव बनाएर

भदौमा पाँच अर्बको विद्युत् निर्यात

काठमाडौं- गत भदौमा रु पाँच अर्ब नौ करोड २४ लाख

संविधान र लोकतन्त्रको रक्षाका लागि संघर्ष गर्छौँ : ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रको