पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान | Khabarhub Khabarhub

पश्चिमी वायुको प्रभावले मौसममा बदली, पहाडी भेगमा वर्षाको पूर्वानुमान


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले मुलुकका अधिकांश भू-भागमा मौसममा बदली भएको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले आज दिउँसो र राति पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

पश्चिमी वायुको प्रभावले शुक्रबारसम्म नै दिउँसो र राति पहाडी भेगमा हल्का वर्षाको पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ ।

 

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ७ : २६ बजे

सुनसरी–मोरङका नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध

सुनसरी– जल तथा मौसम विज्ञान विभागले सुनसरी र मोरङ जिल्लाभित्र

भोजपुरको ‘शङ्खामचुली दिमालुङ पदमार्ग’ पर्यटकको आकर्षक गन्तव्य

भोजपुर- भाेजपुरकाे हतुवागढी गाउँपालिकामा रहेको जोर आहाल, शङ्खामचुली, दिमालुङ पदमार्ग

गाडीले किचेर एकजनाको मृत्यु

दाङ– दाङको देउखुरीमा गाडीले किचेर आइतबार बिहान एकजनाको मृत्यु भएको

चितवनमा डेङ्गु सङ्क्रमणदर उच्च

चितवन-  चितवन जिल्लामा गत आर्थिक वर्षमा तीन हजार ८८९ जनामा

गाजामा कुपोषणका कारण मृत्यु बढ्यो

गाजा – इजरायलले गाजामा मान्छे मार्नेक्रम रोकिएको छैन। शनिबार मात्र