महिला जिस्काएको आरोपमा पक्राउ परेका विजय राज जमानतमा रिहा « Khabarhub

महिला जिस्काएको आरोपमा पक्राउ परेका विजय राज जमानतमा रिहा


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ३० वर्षे महिलालाई जिस्काएको आरोपमा पक्राउ परेका भारतीय कलाकार विजय राज रिहा भएका छन् । उनलाई स्थानीय अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

एक महिलाले उनीविरुद्ध अभद्र व्यवहारको उजुरी दिएपछि प्रहरीले विजय राजलाई पक्राउ गरेको थियो । उनलाई महाराष्ट्र राज्यको गोन्दियाबाट पक्राउ गरिएको थियो ।

विद्या बालनको शीर्ष भूमिका रहेको फिल्म ‘शेरनी’ को छायांकनका लागि विजय राज त्यहाँ पुगेका थिए ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  १२ : ४९ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर