पुनम पाण्डेमाथि गोवामा एफआईआर दर्ता, अश्लील भिडियो शूट गरेको आरोप | Khabarhub Khabarhub

पुनम पाण्डेमाथि गोवामा एफआईआर दर्ता, अश्लील भिडियो शूट गरेको आरोप


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – बलिउड कलाकार पुनम पाण्डेका कारण गोवा तातेको छ । उनीविरुद्ध गोवाको महिला विंग पार्टीले प्रहरीमा एफआईआर दर्ता गरेको हो ।

हालै पुनम एक भिडियो छायांकनका लागि गोवा पुगेकी थिइन् । पुनम मुम्बई फर्किसकेपछि उनीमाथि अश्लील भिडियो छायांकन गरेको भन्दै उजुरी परेको हो ।

गोवाको कनाकोना प्रहरी स्टेशनमा एक अज्ञात व्यक्तिविरुद्ध एफआईआर दर्ता गरेको समाचार एजेन्सी एनएनआईले जनाएको छ ।

अज्ञात व्यक्तिमाथि आरोप छ कि, ती व्यक्तिले पुनमा अश्लील भिडियो खिचेका थिए । यसका अलावा गोवा फरवार्ड पार्टीकी महिला विंगले अश्लील भिडियो शूट गरेको विषयमा उजुरी दर्ता गराएको हो ।

यसअघि पुनमले गोवामा श्याम बम्बेसँग बिहे गरेकी थिइन् । त्यसको केही दिनमै उनले पतिविरुद्ध कुटपिटको उजुरी दिएकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ३ : ५४ बजे

छैटौँ खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका कमललाई

गोरखा– संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाद्वारा आयोजित खुला

जब घाइतेका लागि रक्तदान गर्न जाँदा आफैंलाई गोली लाग्यो

काडमाडौँ– नुवाकोटको ककनीका ४२ वर्षीय ललितमान लामा ट्रमा सेन्टरमा भर्ना

मुख्यमन्त्री पाण्डेले भने- संविधानको कार्यान्वयनबाट आर्थिक समृद्धि सम्भव छ

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र

सबैले संविधानको मर्म र भावना अनुसार काम गर्नुपर्छ : जीवन राई

काठमाडौं– संविधान दिवसको अवसरमा सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूको सम्झना अनेरास्ववियुले दीप