कतारका लागि नेपाली राजदूत भारद्वाज र भारतका समकक्षी मित्तलबीच भेटवार्ता « Khabarhub

कतारका लागि नेपाली राजदूत भारद्वाज र भारतका समकक्षी मित्तलबीच भेटवार्ता


१९ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाज र भारतीय समकक्षी डा. दीपक मित्तलबीच शिष्टाचार भेटवार्ता भएको छ ।

दोहास्थित नेपाली दूतावासको कार्यकक्षमा भएको भेटमा राजदूतद्वयले द्विपक्षीय सम्बन्धका बारे छलफल गरेको दूतावासले जनाएको छ ।

भेटकै अवसरमा उनीहरुबीच आप्रवासी कामदारहरूको समस्या तथा समाधान लगायत आपसी चासोका विषयमा पनि कुराकानी भएको दूतावासले जनाएको छ ।

नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकको सीमा विवादले दुई देशबीच राजनीतिक तथा कुटनीतिक सम्बन्धमा  चिसोपना बढेको भनिएका बेला उनीरुरुबीच भएको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७७, बुधबार  ६ : ३९ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका