कोरोना संक्रमित मनोज गजुरेल आइसीयूमा भर्ना « Khabarhub

कोरोना संक्रमित मनोज गजुरेल आइसीयूमा भर्ना


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हास्यकलाकार मनोज गजुरेलको कोरोना भाइरस संक्रमणपछिको अवस्था गम्भीर भएपछि आइसीयूमा राखेर उपचार थालिएको छ ।

गत कार्तिक १० गते गजुरेलले सामाजिक सञ्जालमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए ।

घरमै बसेर कोरोनाको उपचार गराइरहेका गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बनेपछि बलम्बुमा रहेको सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

गजुरेलले यसअघि सामाजिक सञ्जालमार्फत आफूमा सामान्य लक्षण देखिएको र घरमै आइसोलेसनमा बसेको बताएका थिए ।

गत बुधवारदेखि उनको स्वास्थ्यमा जटिल समस्या देखिएपछि उनलाई आइसीयूमा भर्ना गरिएको हो ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ११ : ४५ बजे

इरानले फेरि स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने आशंका

एजेन्सी– अमेरिकी गुप्तचर एजेन्सीहरूको मूल्यांकन  प्रतिवेदन अनुसार इरानले युद्ध पछि

अवैध लागूऔषध खैरो हेरोइनसहित एकजना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ

सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजना पक्राउ

झापा– सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा दुईजनालाई मंगलबार प्रहरीले पक्राउ

प्रदेश सञ्चार प्रतिष्ठानको गठन चाँडै : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सञ्चार प्रतिष्ठानको गठन

चीनसँग अझ सुदृढ सम्बन्ध निर्माण गर्न नेपाल इच्छुक : परराष्ट्रमन्त्री खनाल

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले चीन सरकारबाट प्राप्त सहयोगप्रति नेपाल कृतज्ञ