जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिने बाटो खुल्यो « Khabarhub

जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिने बाटो खुल्यो


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको निर्णयमाथि अंकशु लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिननपर्ने आदेश गरेको छ ।

न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको परिपत्र अनुसार नागरिकता वितरण तत्कालका लागि रोक्न भन्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको हो ।

सर्वोच्चको आदेशपछि अब जन्मका आधारमा नागरिकता लिएकाका सन्तानहरुलाई बंशजको नागरिकता दिन बाटो खुलेको हो । गत भैत १९ गते गृह मन्त्रालयले जन्मसिद्धका आधारमा नागरिकताका लिएकाका सन्तानलाई बंशजको आधारमा नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गरेको थियो ।

तर मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता बालकृष्ण नेउपानेले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश भण्डारीको एकल ईजलाशले दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ०७ बजे

करदाता पोर्टलको नयाँ संस्करण परीक्षणमा ल्याइयो

काठमाडौं– आन्तरिक राजश्व विभागले करदाताहरूलाई प्रदान गर्ने सेवालाई थप सहज,

जनैपूर्णिमामा कुम्भेश्वर बंगलामुखीमा मेला, व्यवस्थापन तयारी सुरु

काठमाडौं– आउँदो भाद्र १२ गते साउन शुक्ल पूर्णिमा अर्थात् जनैपुर्णिको

इरानसँग कारोबार गरेको आरोपमा चार भारतीय कम्पनीमाथि अमेरिकी प्रतिबन्ध

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इरानको पेट्रोलियम तथा पेट्रोकेमिकल व्यापारसँग सम्बन्धित रहेको

लुम्बिनी सरकारको पक्षमा मतदान गर्ने तीन सांसदलाई जसपाको २४ घण्टे स्पष्टीकरण

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी

हेर्नुहोस्, नाडा अटो शोमा राखिएका चारपाङ्ग्रे विद्युतीय गाडी

काठमाडौं– नेपालकै ठूलो अटोमोबाइल मेला नाडा अटो शो–२०२६ मा विभिन्न