कोरोना संक्रमित जेसिजका पूर्वउपाध्यक्ष झाको निधन « Khabarhub

कोरोना संक्रमित जेसिजका पूर्वउपाध्यक्ष झाको निधन


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- कोरोना भाइरस संक्रमित नेपाल जेसिजका पूर्वउपाध्यक्ष एवं पूर्वगाविस सचिव कुमुदचन्द्र झाको आज बिहान मृत्यु भएको छ ।

भद्रपुर–५ का ६३ वर्षीय झा बिहान सवा ४ बजेतिर मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

कार्यालयका कोरोना फोकल पर्सन जीवन चौंलागाईंका अनुसार मेची प्रादेशिक अस्पतालमा स्वाबको पीसीआर परीक्षण गराउँदा कात्तिक २१ गते उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

झा भद्रपुर जेसिजका सन् १९९६ का अध्यक्ष एवं नेपाल जेसिजका पूर्व राष्ट्रिय उपाध्यक्ष रहेका थिए।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३९ बजे

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज