गोकुल बाँस्कोटाले गरे नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव « Khabarhub

गोकुल बाँस्कोटाले गरे नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठनको  प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रकिया सुरू गर्न प्रस्ताव गरेका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उल्लेख गरेका छन् ।

बाँस्कोटाले ट्वीटमा भनेका छन्, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’ सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ३९ बजे

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५

नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने मन्त्री पुनको योजना

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपाल विज्ञान तथा

कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

चितवन– पृथ्वी राजमार्गको कृष्णभीरमा बनाइएको ट्र्याकमा आजदेखि ग्राभेल गर्न थालिएको

रुस, चीनसहित ६ देशका विदेशमन्त्रीसँग दिल्लीमा इरानको बैठक गर्‍यो, ओमानमा अर्को संवादको तयारी

काठमाडौं- नयाँ दिल्लीमा आयोजित १८औँ ब्रिक्स शिखर सम्मेलनको अवसरमा इरानले