पत्रकार धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि « Khabarhub

पत्रकार धमलालाई कोरोना भाइरस संक्रमण पुष्टि


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  पत्रकार ऋषि धमलालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

रिपोर्टस क्लबका अध्यक्ष समेत रहेका धमलाले कन्ट्याक ट्रेसिङमा परेपछि स्वाब परीक्षण गराएका थिए ।

उनमा आइतबार कोरोना रिपोर्ट पोजेटिभ देखिएको छ । धमलाले अहिले घरमै आइसोलेसनमा रहेको र आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताएका छन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ६ : १८ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र