शरीरका यी भागमा कोठी हुनेको हातमा फिटिक्कै टिक्दैन पैसा « Khabarhub

शरीरका यी भागमा कोठी हुनेको हातमा फिटिक्कै टिक्दैन पैसा


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- समुन्द्र शास्त्रमा उल्लेख भए अनुसार शरीरका विभिन्न भागमा हुने कोठीको फरक फरक अर्थ हुन्छ । कतिपय स्थानमा भएका कोठीले तपाईसँग भएको पैसा खर्च हुने वा व्यय मात्र भईरहने समुन्द्र शास्त्रमा उल्लेख छ ।

यी भागमा कोठी भएका व्यक्तिको हातमा टिक्दैन पैसा

१. बायाँ गालामा कोठी हुनु खर्चालु हुने लक्षण हो । त्यस्ता व्यक्तिको हातमा पैसा परे पनि खर्च भईरहन्छ ।

२. तल्लो ओठमा कोठी छ भने धनको कमी हुन्छ । तर माथिल्लो ओठमा कोठी भए त्यस्तो व्यक्ति कामुक हुने समुन्द्र शास्त्रमा पाइन्छ ।

३. बायाँ हत्केलामा कोठी हुनेहरु धेरै खर्चालु हुने गर्दछन् । त्यस्ता व्यक्तिहरुले जति कमाए पनि पैसा बचत गर्न सक्दैनन् ।

४. बायाँ खुट्टामा कोठी हुनु पनि पैसा नटिक्ने संकेत हो । त्यस्ता व्यक्तिले पैसा बचाउन नसक्ने शास्त्रमा उल्लेख छ ।

५. हत्केलामा कोठी छ भने त्यस्ता व्यक्तिले पनि धन बचाउन सक्दैनन् । तिनीहरुलाई पैसा हात लागे पनि बचत नहुने कुरा शास्त्रमा उल्लेख गरिएको छ ।

६. बायाँ आँखी भौँमा कोठी भएका व्यक्ति पनि धेरै खर्चालु हुने गरेको शास्त्रमा उल्लेख छ। त्यस्ता व्यक्तिहरुले विलाशिताका लागि धेरै पैसा खर्च गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ ।

७. बायाँ आँखामा कोठी हुनु पनि रोगमा पैसा जाने संकेत हो । त्यस्ता व्यक्तिको पैसा उपचारमा धेरै खर्च हुन्छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ६ : १६ बजे

रास्वपा उपसभापतिद्वारा एमाले अध्यक्ष ओलीसँग भेट गरी समवेदना व्यक्त

भक्तपुर – राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं

इमानदारीता कम्तीमा ५ वर्ष कायम राख्न रविलाई प्रकाश सपुतको आग्रह

काठमाडौँ– गायकसमेत रहेका रास्वपाका नेता प्रकाश सपुतले पार्टी सभापति रवि

इरानको आणविक भट्टीमा भएको आक्रमण ‘पूर्ण रुपमा अस्वीकार्य’ : रुस

मस्को – रुसले बुधबार इरानको बुशहर आणविक ऊर्जा संयन्त्रमा ‘मिसाइल

इरानी गुप्तचर मन्त्री खातिबको मृत्यु भएको पुष्टि

काठमाडौँ – इरानका गुप्तचर मन्त्री इस्माइल खातिबको मृत्यु पुष्टि भएको

प्रधानसेनापति सिग्देलले गरे पूर्वप्रधान सेनापतिहरूसँग छलफल

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग