विश्वभर एक करोड ३९ लाख बढी सक्रिय संक्रमित, ९३ हजार सिकिस्त « Khabarhub

विश्वभर एक करोड ३९ लाख बढी सक्रिय संक्रमित, ९३ हजार सिकिस्त


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ ।

उपचार गराइरहेकामध्ये ९३ हजार ७२७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

कुल संक्रमितको संख्या भने ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ ।  यसमध्ये युरोपमा मात्रै १ करोड २३ लाख ८९ हजार ४८१ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ६ : २७ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया