दर्शकलाई मन परेन अक्षय कुमारको ‘लक्ष्मी’ « Khabarhub

दर्शकलाई मन परेन अक्षय कुमारको ‘लक्ष्मी’


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार अक्षय कुमार र कियारा आडवाणीको फिल्म ‘लक्ष्मी’ लाई दर्शकले नरुचाएको प्रतिक्रिया दिएका छन् ।

समीक्षक र दर्शकको प्रतिक्रियाका आधारमा फिल्मले दर्शकको मन बुझाउन नसकेको प्रष्ट भएको छ । फिल्मले दर्शकलाई मनोरञ्जन दिन नसकेको र कहानी पनि कमजोर भएको टिप्पणी गरिएको छ ।

सामाजिक सञ्जालमा फिल्मलाई लिएर कैयन् मिम र ट्रोल भइरहेका छन् । एक प्रयोगकर्ताले ‘लक्ष्मी’ फिल्म योभन्दा स्तरीय हुनुपर्ने धारणा राखेका छन् ।

धेरै प्रयोगकर्ताले यो फिल्मले चित्त बुझाउन नसकेको र कलाकारको अभिनय पनि राम्रो नभएको प्रतिक्रिया दिएका छन् ।

यो फिल्म ओटीटीमार्फत सोमवार साँझ रिलिज गरिएको थियो । कोरोना भाइरस महामारीका कारण हलमा भने फिल्म रिलिज गरिएन ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  १ : ३९ बजे

भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार

काठमाडौँ – शक्तिशाली भूकम्प गएको केही दिनपछि भेनेजुएलामा भग्नावशेषबाट जीवितै

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९सोमबार० का लागि विदेशी

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

आज २०८३ साल असार १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल असार १५ गते सोमबार सन् २०२६

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण