केकीको ‘पहिलो माया’ (भिडियो) « Khabarhub

केकीको ‘पहिलो माया’ (भिडियो)


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – केकी अधिकारी र सुधीर श्रेष्ठको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘पहिलो माया’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरिएको हो ।

गीतमा पुनम मोथेको शब्द सिर्जना रहेको छ भने शंकर थापाको संगीत र रचना रिमालको स्वर सुन्न सकिन्छ ।

प्रेम कथामा बनेको गीतको म्युजिक भिडियोलाई निकेस खड्काले निर्देशन गरेका हुन् । जहाँ केकी र सुधीरसँगै प्रियना आचार्यले पनि अभिनय गरेकी छिन् ।

यस्तै भिडियोमा बुद्ध थापाको छायांकन तथा विकास धमलाको सम्पादन देख्न सकिन्छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १२ : २८ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि