गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’ « Khabarhub

गुणराज र अस्मिताको ‘दोबाटोमा चौतारी’


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक गुणराज श्रेष्ठ र गायिका अस्मिता अधिकारीको आवाज रहेको ‘दोबाटोमा चौतारी’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सुष्मा देवकोटाको शब्द तथा सुवास भुसालको संगीत रहेको सो गीतमा उदयराज पौडेलको संयोजन र अशोक महर्जनको मिक्सिङ छ ।

गीतको भिडियोमा पछिल्लो समयका व्यस्त बनेका मोडल सुधीर श्रेष्ठ, श्रृस्टि खड्काले जोडी बाँधेका छन् । साथै भिडियोमा गायक श्रेष्ठले पनि अभिनय गरेका छन् ।

निशा कश्यपले निर्देशन गरेको भिडियोमा उत्सव दाहालको छायांकन छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १ : २३ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट