सैफले बढाए तीन गुणा पारिश्रमिक « Khabarhub

सैफले बढाए तीन गुणा पारिश्रमिक


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – ओटीटीमा आफ्नो सफलतापछि भारतीय कलाकार सैफ अली खानले आफ्नो पारिश्रमिक बढाएका छन् । बलिउडमा यी अभिनेताले एक हरर फिल्मका लागि तीन गुना बढी पारिश्रमिक लिएको चर्चा चलेको छ ।

केही वर्षायता सैफ अली खानको चर्चा एकाएक चुलिएको छ । उनी खलनायकको भूमिकामा देखिएको फिल्म ‘तान्हाजी’ मा उनको अभिनय रुचाइयो ।

अजय देवगनको समेत शीर्ष भूमिका रहेको यो फिल्म सफल रह्यो । यो फिल्मको सफलतापछि सैफको व्यस्तता पनि बढेको छ ।

अर्कातिर सैफलाई ओटीटीमा पनि उत्तिकै रुचाइएको छ । डिजिटल प्लेटफर्ममा रिलिज भएका सैफका फिल्म र सिरिज दर्शकले रुचाएका छन् ।

‘सेक्रेड गेम्स’ सैफको करिअरको गेम चेन्जर वेब सिरिज बन्न सफल भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  १२ : ३० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने