आदित्य र श्वेताको विवाहको तयारी शुरु « Khabarhub

आदित्य र श्वेताको विवाहको तयारी शुरु


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- भारतीय गायक तथा चर्चित टेलिभिजन होस्ट आदित्य नारायणले आफ्नो विवाहको घोषणा गर्दै केही तस्वीरहरु सार्वजनिक गरेका छन् ।

केही दिनअघि मात्र विवाह गर्ने घोषणा गरेका आदित्यले तस्वीर शेयर गर्दै विवाहको तयारी थालेको जानकारी दिएका हुन् । आदित्यले अभिनेत्री श्वेता अग्रवालसंग विवाह गर्दैछन् ।

आदित्यले केही दिनअघि मात्र फोटो शेयर गर्दै भनेका थिए, ‘म विश्वको सबैभन्दा भाग्यशाली केटा हुँ जसलाई श्वेता मिलिन् ।’

उनले आफ्नो सोलमेटलाई ११ बर्ष पहिले भेटेको भन्दै आगामी डिसेम्बरमा विवाह गर्ने जानकारी दिएका थिए ।

स्मरण रहोस्, आदित्य र श्वेता अग्रवालको भेट पहिलो पटक १०/११ बर्ष पहिले फिल्म ‘शापित’को सेटमा भएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ८ : ०७ बजे

बनेपा र धुलिखेलमा सुपथ मूल्य पसल सञ्चालन

काभ्रे– दसैँ, तिहार र छठलगायत चाडपर्वलाई लक्षित गर्दै साल्ट ट्रेडिङ

सञ्जालमा चर्चा बटुल्दै आशिष र रचनाको स्वरको ‘चुलबुले नानी’

काठमाडाैँ – गायक आशिष अविरल र गायिका रचना रिमालको स्वरमा

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका