भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या « Khabarhub

भारतीय फिल्म अभिनेता आसिफले गरे आत्महत्या


२७ कार्तिक २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय फिल्मका अभिनेता आसिफ बसराले आत्महत्या गरेका छन् । उनले बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा आत्महत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनी धर्मशालामा भाडाको घरमा बस्दै थिए । अभिनेताले विहीबार बिहान ११ः३० बजे आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले बिहान १२ः३० बजे आत्महत्याको जानकारी पाएको बताएको छ ।

चर्चित टेलिभिजन र फिल्ममा काम गरेका आसिफको शव पोष्टमार्टमको लागि पठाइएको छ । प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।

यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार  ६ : ४० बजे

जुम्लामा एक सय बाइस जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया

जुम्ला – जुम्लामा १२२ जनाको मोतिविन्दुको निःशुल्क शल्यक्रिया गरिएको छ

नयाँ बसपार्कबाट यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न तीन दिनको समय

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन

इरान वार्ता अघि नबढे इरानमा पुनः ‘बमबारी’ हुनसक्ने राष्ट्रपति ट्रम्पको धम्की

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग वार्ताका लागि उसको

राष्ट्रिय जुनियर टेनिसमा दर्शिल र सारालाई स्वर्ण पदक

कास्की – पोखरामा पाँचौँ संस्करणको मनुश्री–भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता

नेविसंघले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं – नेपाल विद्यार्थी संघले गृहमन्त्री सुधन गुरुङको विषयलाई लिएर