देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा « Khabarhub

देशभर ७७२० कोरोना संक्रमित होम आइसोलेसनमा


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार देशभर ७ हजार ७२० कोरोना संक्रमित होम आइसोलसनमा रहेको जनाएको छ।

शनिबार मुलुकभर रहेका ३६ हजार ४५२ सक्रिय संक्रमितमध्ये ७ हजार ७२० संक्रमित होम आइसोलेसनमा रहेका छन्।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बाग्मती प्रदेशमा ४ हजार ५१८ होम आइसोलेसनमा छन्।

त्यस्तै प्रदेश १ मा १०४, प्रदेश २ मा ४३,गण्डकी प्रदेशमा १ हजार ३९१, लुम्बिनी प्रदेशमा १ हजार ५४९, कर्णाली प्रदेशमा ४३ र सुदूरपश्चिम प्रदेशमा ७२, जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै