गोरखामा कोरोना संक्रमित पुरुषको मृत्यु « Khabarhub

गोरखामा कोरोना संक्रमित पुरुषको मृत्यु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- गोरखामा कोरोना भाइरसबाट संक्रमित एक पुरुषको मृत्यु भएको छ ।

क्यान्सरबाट पीडित पालुङटार नगरपालिका–७ च्याङलीका ८३ वर्षीय पुरुषको मंगलबार बिहान मृत्यु भएको गोरखा अस्पतालले जनाएको छ ।

फोक्सोको क्यान्सरबाट पीडित उनी दुई साताअघि कोरोनाबाट संक्रमित भएका थिए । उनको कात्तिक २७ गते अस्पताल भर्ना भइ आइसोलेसनमा उपचार हुँदै आएको थियो ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  १० : ०९ बजे

नेपालले पिकलबलको विश्वकप खेल्ने

काठमाडौं – नेपालले पिकलबल विश्वकपको तेश्रो संस्करण खेल्ने भएको छ

प्रदेश र स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढ गर्छौं : मुख्यमन्त्री शाही

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेशको विकास र

राष्ट्रपतिद्वारा चाँगुनारायणको कलशमा छायाँ दर्शन

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले ऐतिहासिक तथा परम्परागत चाँगुनारायणको कलश

राष्ट्रसङ्घले भन्याे : गाजाका बासिन्दालाई हटाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’

जेनेभा – संयुक्त राष्ट्रसङ्घले गाजामा चङ्गा, ड्रोन र बेलुन उडाइएको

सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

धनगढी – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक नारायणदत्त पौडेलले सीमा