‘ब्रिक्स’को १२ औं शिखर सम्मेलन सुरु « Khabarhub

‘ब्रिक्स’को १२ औं शिखर सम्मेलन सुरु


२ मंसिर २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका मुलुकहरुको संगठन (ब्रिक्स)को १२ औं शिखर सम्मेलन सुरु भएको छ ।

कोरोना महामारीका कारण अनलाइनबाट उक्त सम्मेलन गरिएको हो ।

ब्रिक्सको अध्यक्षता गरिरहेको मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्बोधन गर्दै सम्मेलन सुरु गरिएको हो ।

त्यसपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मेलनलाई सम्बोधन गरेका छन् । उनले ब्रिक्सको अवधारणा महत्वपूर्ण मात्र नभई दुरदर्शी पनि रहेको बताए ।

त्यस्तै चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि सम्मेलनलाई सम्बोधन गर्दै विश्वव्यापीकरणलाई सहयोग गर्न महामारीको सहारा लिनु उचित नहुने बताएका थिए ।

प्रकाशित मिति : २ मंसिर २०७७, मंगलबार  ६ : ४१ बजे

जन्मिदै जालझेल झेलेको कांग्रेस

राजाले संसदीय चुनाव गराउन अलमल गरेपछि बीपी कोइरालालार्ई लाग्यो- राजाको

चितवनका ६ चोकमा ट्राफिक लाइट जडान गरिँदै (तस्बिर)

चितवन– चितवनको मुख्य सहर भरतपुरभित्रका ६ वटा व्यस्त चोकमा सवारी

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता