कतार एयरवेज र एयर क्यानडाबीच ‘कोडसेयर’ सम्झौता « Khabarhub

कतार एयरवेज र एयर क्यानडाबीच ‘कोडसेयर’ सम्झौता


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कतार एयरवेज र एयर क्यानडाबीच कोडसेयरसम्बन्धी सम्झौता भएको छ ।

यो सम्झौतासँगै आगामी डिसेम्बर १५ देखि क्याडाको टोरन्टो र कतारको दोहासम्म वान स्टप हवाई सेवा सुरु हुने जनाएको छ ।

कतारले क्यानडाको मोन्ट्रियमा सातामा ४ उडान र कोडिभ १९ को बेलामा टोरन्टोमा चार्टर्ड उडान गरेको थियो । चार्टर्ड उडानबाट ४० हजारलाई सेवा दिएको कतार एयरवेजले जनाएको छ ।

यो सम्झौतासँगै क्यानडालाई विश्व हवाई क्षेत्रसँग जोड्ने, पर्यटन र व्यापार अभिबृद्धिमा सहयोग पुर्‍याउने कतार एयरवेजले जनाएको छ ।
कतार एयरवेजले सन् २०११ देखि क्यानडाको मोन्ट्रियमा उडान गर्दै आएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ८ : ३६ बजे

नर्वे पराजित भएपछि रेफ्रीमाथि हालान्डका बुबाको आक्रोश

काठमाडौँ – नर्वेली स्ट्राइकर एर्लिङ हालान्डका बुबा अल्फ–इन्गे हालान्डले इङ्गल्यान्डविरुद्धको

स्विट्जरल्यान्डविरुद्ध अर्जेन्टिनालाई सुरुवाती अग्रता

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक