४ करोड डोज कोरोना भ्याक्सिन तयार « Khabarhub

४ करोड डोज कोरोना भ्याक्सिन तयार


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छिमेकी मुलुक भारतमा कोरोना संक्रमित बढ्दै गर्दा खुसीको खबर सार्वजनिक भएको छ ।

सिरम इन्स्टिट्यूट अफ इन्डिया (एसआईआई) बिहीबार अक्सफोर्ड र एस्ट्राजेनिकाको कोरोना भ्याक्सिन कोभिशिल्डका चार करोड डोज तयार गरिएको जनाएको छ ।

यसका साथै तेस्रो तथा अन्तिम चरणको परीक्षण (ट्रायल) का लागि १६ सय नागरिकले नाम दर्ता गरेको एसआईआईको भनाइ छ । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) को निगरानीमा कोभिशिल्डको ट्रायल चलिरहेको छ ।

एसआईआईले अमेरिकी कम्पनी नोभाभेक्‍सबाट पनि नोभाभेक्स भ्याक्सिनका लागि सम्झौता गरेको छ । नोभाभेक्सले एसआईआईसँग सन् २०२१ सम्म एक सय करोड डोज पूर्ति गर्ने सम्झौता गरेको भारतीय सञ्चार माध्यम ‘दैनिक भास्कर’ ले जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ७ : ४६ बजे

‘भूमिसम्बन्धी समस्या समाधानका लागि सहकार्य जरुरी’

काठमाडौँ– नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले भूमिहीन, सुकुम्वासी तथा

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौँ विश्वविद्यालयको ८५ लाख सहयोग

काभ्रे– भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारका लागि काठमाडौँ विश्वविद्यालयले

राफिन्हाको ह्याट्रिकमा बार्सिलोनाको फराकिलो जित, रेसिङ सान्टान्डर ७-२ ले पराजित

काठमाडौँ – स्पेनिस ला लिगामा बार्सिलोनाले रेसिङ सान्टान्डरमाथि ७-२ को

मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

नेपाल र बंगलादेशबीच टि-२० शृंखला कीर्तिपुरमा हुँदै, पहिलोपटक टेस्ट राष्ट्र नेपालको मैदानमा

काठमाडौँ – नेपालले पहिलोपटक घरेलु मैदानमा टेस्ट मान्यता प्राप्त राष्ट्र