सानिमा बैंकको १६औं साधारणसभाद्वारा बोनस र नगद लाभांश पारित  « Khabarhub

सानिमा बैंकको १६औं साधारणसभाद्वारा बोनस र नगद लाभांश पारित 


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सानिमा बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको शुक्रबार भएको १६औं साधारणसभाले यो प्रस्ताव पारित गरेको हो।

कोभिड-१९ का कारण सरकारले तोकेको सीमाभित्र सेयरधनी उपस्थित भएका थिए भने बाँकी सेयरधनी भर्चुअल माध्यमबाट सहभागी भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ७८ करोड रुपैयाँ खुद मुनाफा गरेको थियो।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ३८ बजे

शुक्रबारका लागि निर्धारित कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ११ गते शुक्रबार तदनुसार

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा