युनी राइड अटो महालक्ष्मी स्थान र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइबीच सम्झौता « Khabarhub

युनी राइड अटो महालक्ष्मी स्थान र द बर्गर हाउस एन्ड क्रन्ची फ्राइबीच सम्झौता


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युनी राइडले द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन कम्पनीसँग सम्झौता गरेको छ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राईका संचालक बसन्त लामासँग टिभिएस कम्पनीका बाइक तथा स्कुटर युनी राइडको शोरुममार्फत बिक्री गर्ने गरी सम्झौता भएको हो।

सम्झौता अनुसार द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका सबै शाखाका कर्मचारीले टिभिएसको बाइक तथा स्कुटर चढ्ने छन्।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेन कम्पनी नेपालमा करिब ५ बर्ष अगाडि सानो फास्टफुड क्याफेबाट सुरु भएको थियो । अहिले नेपालभरी करिब ६० भन्दा बढी शाखाहरु संचालनमा छन्।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ३ : ५४ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु