कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम « Khabarhub

कतार एयरवेजले ल्यायो विद्यार्थीहरूको लागि विशेष कार्यक्रम


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कतार एयरवेजले विश्वव्यापी विद्यार्थीहरूका लागि एक विशेष कार्यक्रम सुरू गरेको छ ।

एयरलाइनको कतार एयरवेज प्रिभिलेज क्लबद्वारा सञ्चालित स्टुडेन्ट क्लब कार्यक्रम अन्तर्गत विद्यार्थीहरूको लागि उनीहरूको शैक्षिक यात्रामा सहयोग पु¥याउन विभिन्न सुविधाहरु तयार गरिएको छ ।

स्टुडेन्ट क्लबका सदस्यहरूले बचत गर्नुको साथै उडानहरूमा सुलभ भाँडादर, अतिरिक्त ब्यागेज, उडानको मिति परिवर्तन गर्न छूट, जहाजमा सुपर वाई–फाई लगायतका अन्य सुविधाहरुको लाभ उठाउन सक्नेछन् ।

साथै, विद्यार्थीहरु स्वतः कतार एयरवेज प्रिभिलिज क्लबमा पनि भर्ना हुनेछन् – थप सेवा सुविधा सहित र स्नातक उत्तीर्ण गरे बापत उपहार स्वपरुप एक स्तर अपग्रेडको साथै स्टुडेन्ट क्लबमा एकजना साथीलाई रेफर गरेमा ५००० क्युमाइल्स प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  २ : ५७ बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु