नेपाल–भारत सीमापार रेलमार्ग परियोजनाबारे दुई देशका अधिकारीबीच छलफल « Khabarhub

नेपाल–भारत सीमापार रेलमार्ग परियोजनाबारे दुई देशका अधिकारीबीच छलफल


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– रेलमार्ग सहकार्य सम्बन्धी नेपाल भारत संयुक्त कार्यदलको चौथो बैठकमा सीमापार रेलमार्ग परियोजनाको समीक्षा भएको छ ।

बैठकमा जयनगर बिजलापुर बर्दिवास र जोगबनी विराटनगरको बीचमा अघि बढिरहेको रेलमार्ग परियोजनाका विषयमा पनि छलफल भएको थियो ।

त्यस्तै यात्रुबहाक रेल सञ्चालनका लागि भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किलोमिटर रेलमार्गको प्राविधिक तयारीबारे कुराकानी भएको थियो ।

No description available.

भिडियो कन्फरेन्समार्फत भएको बैठकमा भारत सरकारको तर्फबाट रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देश डा मनोज सिंहले भारतीय टोलीको नेतृत्व गरेका थिए । भारतीय टोलीमा भारतीय रेल विभाग, विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास, कोंकण रेलवे तथा आईसीओएनका वरिष्ठ अधिकारीहरुको सहभागिता थियो ।

नेपालका तर्फबाट रेल विभागका महानिर्देशक, नेपाल रेल्वे कम्पनीका महाप्रवबन्धकलगायत गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरुको सहभागिगता थियो ।

No description available.

के के भयो बैठकमा हेर्नुहोस विज्ञप्ति

No description available.

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : ५७ बजे

शेखर गोल्छालाई धरौटीमा छाड्दा विशेष अदालतले लिएका ६ मुख्य आधार

काठमाडौं- विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शेखर गोल्छालाई १

अमेरिकी विदेश मन्त्रालयबाट एक लाख ७५ हजारभन्दा बढी भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश मन्त्रालयले आप्रवासन नियन्त्रणलाई कडा पार्ने प्रशासनको व्यापक

प्रदेश सरकारबारे ओली-प्रचण्डको ५ बुँदे निर्देशन : मुख्यमन्त्री नलिने दलले पहिलो मन्त्रालय रोज्ने

काठमाडौं- नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले प्रदेश सरकार गठन

घारखोलाको विद्युतगृहमा सुक्खा पहिरो, बेपत्ता सुरक्षागार्ड मृत भेटिए

पोखरेबगर– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको घारखोला जलविद्युत् आयोजनाको विद्युतगृहमा

कांग्रेसको एकता जोगाउन तेस्रो समूह सक्रिय, दबाबका लागि देशव्यापी हस्ताक्षर अभियान चलाउने

काठमाडौं- नेपाली कांग्रेसभित्र बढ्दै गएको आन्तरिक विवादले पार्टी, संगठन र