कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए « Khabarhub

कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष मृत भेटिए


५ मंसिर २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्‍चनपुर– कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ का वडाध्यक्ष कृष्णबहादुर रोकाया मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार रोकाया शुक्रबार बिहान घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  १ : १० बजे

प्रतिनिधिसभा बैठक बस्दै, राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै

सुर्खेत– राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाबाट उत्पादन हुने विद्युत्लाई

बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

आज २०८३ साल असार २५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २५ गते बिहीबार सन् २०२६

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी