बेहुलीको सारी मन नपरेपछि बेहुला मण्डपबाटै फरार « Khabarhub

बेहुलीको सारी मन नपरेपछि बेहुला मण्डपबाटै फरार


७ मंसिर २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतको कर्नाटकमा विवाहको बीचमै दूलहा भागेका छन् । दूलहाले विवाहमा आएका आफन्तहरुलाई दुलहीले लगाएको सारी मन नपरेपछि भागेको कुरा बताएका छन् ।

उनीहरुले प्रेमपछि विवाह गरेका थिए । यो घटना भारतको हासन जिल्लाको हो । २९ वर्षका दुलहा बीएन रघुकुमार बेहुलीले नराम्रो सारी लगाएकै कारण भागेको कुरा भारतीय सञ्चारमाध्यामहरुले बताएका छन् ।

हासनका एसपी श्रीनिवास गौडानका अनुसार रघुकुमार र संगीताले लामो समयदेखिको प्रेमलाई विवाहमा परिणत गरेका थिए ।

जब विवाह हुँदै थियो तब संगीता सारी लगाएर मञ्चमा आएकी थिइन् । उनले लगाएको सारी मन नपरेपछि रघुकुमार त्यहाँबाट फरार भएका थिए ।

रघुकुमारका आमा बुबाले संगीताले लगाएको सारी निम्न क्वालेटिको भएको कारणले रघुकुमार भागेको बताएका छन् । पुलिसले रघुकुमारलाई धोका दिएको भन्दै केश दर्ता गराएको छ ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ मंसिर २०७७, आइतबार  ५ : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका