इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु | Khabarhub Khabarhub

इराकमा आइएसको आक्रमण, सात प्रहरीको मृत्यु


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इराकको सलाहुद्दिन प्रान्तमा आइएसले गरेको आक्रमणमा सात प्रहरी मारिएका छन् ।

शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडाकूहरुलाई कारबाही गरेको थियो । सो कारबाहीमा परी ती समूहका केही लडाकू मारिएका थिए ।

त्यसपछि यो आक्रमणको घटना भएको बताइएको छ । यसमा आइएसको हात रहेको इराकी प्रहरीले जनाएको छ ।

उक्त स्थानमा पछिल्ला केही दिनदेखि आइएसले आक्रमण तीब्र पारेको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ७ : १५ बजे

दीपावलीको साँझ मनमोहक त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौं- दोस्रो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेलाउने गरी

१५ सदस्यीय मन्त्रिपरिषद् बनाउने तयारी, गृह र ऊर्जामन्त्री गर्दैछन् कसरत

काठमाडौं- एक साताअगाडि नै सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेपनि

तिहारमा सेल पकाउने प्रतियोगिता

काठमाडौं- तिहारको अवसरमा आज सेल पकाउने प्रतियोगिता गरिएको छ ।