विपिन र नम्रताको ‘प्रसाद’ युट्युबको शीर्ष स्थानमा « Khabarhub

विपिन र नम्रताको ‘प्रसाद’ युट्युबको शीर्ष स्थानमा


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विपिन कार्की, निश्चल बस्नेत र नम्रता श्रेष्ठको शीर्ष भूमिका रहेको फिल्म ‘प्रसाद’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा उक्लिएको छ ।

सिनेमा घरमा दर्शकको साथ पाएको यो फिल्मलाई समीक्षकले पनि रुचाएका थिए । फिल्म टिम यसको प्रिक्वेल निर्माणमा जुटिरहेका बेला यो फिल्म युट्युबमा रिलिज गरिएको थियो ।

तीन दिनअघि युट्युब रिलिज गरिएको यो फिल्मले युट्युबमा पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ ।

दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘प्रसाद’ लाई सुशील पौडेलले लेखेका हुन् भने सुभाष थापाले निर्माण गरेका हुन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ११ : ५९ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको