प्रचण्ड–चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता « Khabarhub

प्रचण्ड–चिनियाँ राजदूत यान्कीबीच भेटवार्ता


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष प्रचण्ड र चिनियाँ राजदूत हउ यान्कीबीच भेटवार्ता भएको छ ।

आज बिहान प्रचण्ड निवास खुमलटारमा पुगेकी राजदूत यान्की र प्रचण्डबीच भेटवार्ता भएको हो । राजदूत यान्कीलाई भेट्नुअघि प्रचण्डले स्थायी कमिटी सदस्य हरिबोल गजुरेल र टोपबहाहुर रायमाझीसँग भेट गरेका थिए ।

बिहान नेताहरुसँग भएको छलफलका क्रममा चिनियाँ राजदुतले भेट्न आउन लागेको जानकारी गराएको भेटमा सहभागी नेताहरुले बताएका छन् ।

नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतले अध्यक्ष प्रचण्डसँग भेट गरेकी हुन् । यसअघि उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : ४५ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन